Browsing: विचार / ब्लग

सम्माननीय प्रधानमन्त्रीज्यू, जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको बिपरित तपाईंको कदम केही हदसम्म देश र जनताको लागि छ । तपाइँले धेरै सपना बाँडनु भएको छ । हामी ती सपनामा रमेर प्रवासमा घामपानी नभनी काम गरिरहेका छौं । तपाईंले देखाएका सपना तत्काल नै पूरा नभए पनि भावी सन्ततिका लागि एउटा बिकसित नेपालको खाका कोर्नु भएको छ ।

काबुल आक्रमणमा मारिएका व्यक्तिका आफन्त सरकारको तुरुन्त कदम देखेर सरकारप्रति कृतज्ञ भए होला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकको शव लिन पुगेका आफन्तले आजसम्म कुनै पनि सरकारले प्रवासी कामदारको मृत्युको विषयमा यति सक्रियताका साथ काम गरेको नपाएको भन्दै ओली सरकारलाई धन्यवाद पनि दिए ।तर के यतिकैमा सकियो त सरकारको दायित्व ? के बाकसमा बेरिएर आएकालाई सम्मान गर्दैमा एउटा अभिभावकको भूमिका निर्वाह भयो त ?

ऋषिमुनिहरुको तपोभूमि नेपाल । उत्तरमा ठडिएको सर्वोच्च शिखर । पूर्वमा लमतन्न परेको समथर फाँट । पहाडी भेगमा लालीगुराँसका गुच्छाहरु । यी सबै सुन माथि सुगन्ध थप्छन् । जलस्रोतमा विश्वमै दोस्रो धनी देश । यहाँका कलकल बग्ने नदीहरु । सधा नेपालीहरु जिस्काइरहेका हुन्छन् । लाग्छ– स्वर्ग यही हो । प्राकृतिक सौन्दर्यको अनुपम नमूना । सम्पदाहरुको सही सदुपयोगले आज यो देशको नाम स्वर्णाक्षरले विश्वको इतिहासमा लेखिन सम्भव भएको हो ।

झापा । अमेरिकी प्रवास बस्दा सोच्दथेँ- अमेरिकाको जीवन तनावयुक्त छ, त्यसैले सिधासादा जीवन बाँच्न बरु घर फर्कनु बेश । तर…

कार्यालय प्रमुखले ‘तपाईंको सम्पादक मेरो सहपाठी हो’ भनेर मलाई सुनाउनु भएको थियो । उहाँको आशय के हो मलाई थाहा भएन । तर अनियमितता र कार्यालय भित्रै अराजकताको विषय उठान गर्ने विषय मेरो कलम चलाइको पहिलो प्राथमिक्तामा पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझे हुन्छ ।

मस्त नशामा अर्धबेहोसीको तालमा मैँले भुलाउन खोजेँ मैँले बिर्सन चाहेँ आफु हुनुको अस्तित्व एक्लो हुनुको पिडा तर यि निर्दयी रातहरु…

जमिनको उर्वराशक्ति घट्दै गयो, माटोको चट्टानीकरण भयो, कृषि पारास्थितिक प्रणाली खलबलियो, मानिसको आयु घट्दै गयो, क्यान्सर जस्तो रोग देखिन थाल्यो र जिवहरुको वंशाणुमै असर गर्न थाल्यो ।

प्रेस प्रतिनिधि प्रमाणपत्र सूचना विभागले श्रमजीवि पत्रकारहरुलाई प्रदान गर्ने प्रमाणपत्र तथा परिचयपत्र हो । विभागले उक्त प्रमाणपत्र २०३२ साल देखि…