Browsing: कला / साहित्य

काठमाडौँ ।  थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन ९टिसिसी नेपाल० ले मार्च २७ ९चैत १४० अर्थात् विश्व…

विर्तामोड । झापाको बिर्तामोडबाट म्युजिक भिडियो ‘अटो रिक्सामा…’ सार्वजनिक गरिएको छ। अग्रज पत्रकार चन्द्र भण्डारीले म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका…

काठमाडाैं । धादिङका हिमेश पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि जितेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी…

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारीको शनिबार निधन भएको छ। ८५ वर्षीय भण्डारीको शनिबार बिहान  ११ः ४५ काे…

एजेन्सी । हलिउड चलचित्र मध्ये सबैभन्दा उत्कृष्ट चलचित्रका रुपमा दिइने ओस्कार अवार्ड पहिलो पटक दक्षिण कोरियाली चलचित्रले पाएको छ ।…

काठमाडाैं । प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्ने अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतलाई ४ दिन…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत सोमबार बिहान प्रहरीमा हाजिर…

काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय…