Browsing: प्रदेश समाचार

मोरङ क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङ विगतमा तीनचोटि गाविस अध्यक्ष जितेका जनप्रतिनिधि हुन् । एमालेलाई चौथो जित दिलाएर ०७० सालमा सांसद जितेका उनी अहिले आफ्नै गृहनगरमा पार्टीका उम्मेदवारबारे बेखर छन् ।

विराटनगर । माओवादी केन्द्रले विराटनगर महानगरपालिकालाई नमुना वालमैत्री नगर तथा ‘स्मार्ट सिटी’ बनाउने महत्वकांक्षी योजनासहित आफनो घोषणा पत्र सार्वजनिक गरेको…

विर्तामोड । नेकपा एमाले मेचीनगरले चुनाव प्रचार प्रसारका लागि उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान चलाउन थालेको छ । शुक्रबार…

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि एमालेले बिर्तामोड नगरपालिकामा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी घोषणा गरेको छ ।

बिर्तामोड । नेकपा एमालेले लामो रस्साकस्सीपछि बिर्तामोड र मेचीनगर नगरपालिकाको मेयर पदको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी स्रोतका अनुसार…

मेचीनगर । नेकपा एमाले मेचीनगरले आसन्न स्थानीय तह निर्वाचनकालागि मेचीनगर स्तरिय घोषणा पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमालेको आवहन…

काठमाण्डौंमा रञ्जु दर्शनाले ल्याएको मतबाट हौसिएको विवेकशील नेपालीले केपी ओलीको गृहनगरमा पनि उम्मेदवारी दिएको छ । दमकको मेयर पदका लागि विवेकशीलले सुवास सुवेदीलाई उठाएको हो ।

बैतडीको डिलाशैनी गाउँपालिका–१ कि ६८ वर्षिया जञ्जाली रानालाई झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावले खुशी तुल्याए पनि भोट दिन भने निकै सकस हुने भएको छ ।

कवि हरिभक्त मात्रिका यादव नेतृत्वको पार्टीदेखि लिएर वैद्य माओवादी हुँदै विप्लव माओवादीसम्म पुगे । तर, अहिले विप्लव माओवादी छाडेर उनी उपमेयरको उम्मेदवार बनेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट उनी कनकाई नगरपालिकाको उपमेयरमा उठेका छन् ।

विर्तामोड । झापाका सम्पूर्ण मतदाताको मतदाता परिचय पत्र आगामी असार ११, १२ र १३ गते वितरण गरिने जिल्ला निर्वाचन कार्यालय…