झापा । काठमाण्डौंमा रञ्जु दर्शनाले ल्याएको मतबाट हौसिएको विवेकशील नेपालीले केपी ओलीको गृहनगरमा पनि उम्मेदवारी दिएको छ । दमकको मेयर पदका लागि विवेकशीलले सुवास सुवेदीलाई उठाएको हो ।
सुवेदीले आफूले जनताको माझबाट सपना संकलन गरी त्यसलाई कार्ययोजना बनाउने उनले बताए । साथै, स्थानीय प्रशासनलाई चुस्त दुरुस्त एवम् पारदर्शी बनाउने आफ्नो पहिलो कदम हुने उनले बताए ।
उनले दमकलाई बन्दमुक्त बनाएरै छाड्ने प्रणसमेत गरे ।
हेर्नुस् के भन्छन् उनी ?
Facebook Comments Box