Browsing: खेलकुद

२५ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा झापा र आर्मी भिड्ने भएका छन्…

२४ चैत, विर्तामोडः सडन डेथमा कप्तान प्रवेश कटवालको गोलसँगै रमपम झापा ११ प्रथम रमपम झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ…

२३ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार राशि रहेको झापा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा मनाङ…

२२ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार भएको झापा गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै…

२१ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक राशि पुरस्कारको झापा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई…

२० चैत, विर्तामोडः रमपम झापा गोल्डकप फुटबलको शनिबार भएको खेलमा कास्की ११ लाई ३–२ ले हराउँदै झापा ११ विजयी भएको छ…

१९ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फुटबलको शुक्रबारको खेलमा गोर्खा व्याइज भारतलाई ३–१ गोलले हराउँदै नेपाल पुलिस…

चैत १८, विर्तामोडः विहीबारदेखि राजधानी बाहिरको सर्वाधिक राशिको झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ साङली डि एफ ए महाराष्ट्रविरुद्ध…

झापाको दुहागढी–६ धाइजनमोडमा २०७३ बैसाख २ गतेबाट हुने ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता–२०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रमका लागि ग्राउण्ड व्यवस्थापन, खेलाडी व्यवस्थापन, आगन्तुक खेलाडी तथा प्रशिक्षकको खाना र बस्नको प्रशासनिक तथा सुरक्षाको व्यवस्थापन पूरा भएको आयोजक संस्थाका अध्यक्ष तथा बिहानी बचत ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण रिजालले बताए ।