Browsing: समाज

१० दिनदेखि बेपत्ता मेचीनगर–८ आदर्श टोली निवासी १८ वर्षिया मनिषा दङ्गाललाई खोजी गरिदिन उनका परिवारले स्थानीय प्रशासनसँग माग गरेका छन् । यति लामो समयसम्म छोरीको कुनै खोजखबर नभएपछि अपहरणमा परेको वा बेचिएको हुनसक्ने भन्दै परिवारले खोजी गरिदिन प्रशासनसँग आग्रह गरेका हुन् ।

मेलामा ब्याट्रीबाट चल्ने स्कुटर, व्रिकेट कोइला, ह्याण्डिक्राफ्ट लगायतका वातावरणमैत्री सामानहरुका स्टल राखिएका थिए ।

केर्खा । झापाको तोपगाछी गाविस–७, बगाने टोलका मृगौला पीडित घनश्याम विश्वकर्माको उपचारका लागि झापाली समाज, यूएईले आर्थिक सहयोग सहयोग गरेको…

बिराटनगर। बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल…

घोडामारास्थित सशस्त्र प्रहरी क्याम्पको पश्चिमपट्टि एक नगर अनेक उद्यान अन्तर्गत निर्माण गरिएको उद्यानमा प्रमुख अतिथिलगायत अतिथिहरुबाट ५० वटा सौन्दर्य दिने खालका विरुवाहरु रोपियाे ।

बिर्तामोड, जेठ २३ । नेप्लिज टिन्स फेसबुक ग्रुपले सुशान्त बचाउ अभियान झापामा सुरु गरेको छ ।  ग्रुपले सुशान्त बचाउ अभियान…

मित्रपार्कबाट सातदोबाटो ललितपुर पुग्नु थियो । सडकमा सवारी खोजीयो । बा २ ज ११७१ नम्बरको ट्याक्सी भेटियो । ट्याक्सीमा थिए,…

धुलाबारी । गत बुद्ध जयन्तिका दिन विहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अनिश लुईंटेललाई झापाको धुलाबारीमा भव्य सम्मान गरिएको…

 सुरुङ्गा ।  विश्व वातावरण दिवस सन्दर्भ पार्दै मानवीय सरोकार समाज –नेपालले वृक्षरोपण गरेको छ । कनकाई–३, सुरुङ्गास्थित कनकाई उच्च माध्यमिक…