Browsing: सम-सामयिक

काठमाण्डाैं ।  राष्ट्रपतिले मनोनित गर्ने तीन जना राष्ट्रिय सभा सदस्य सिफारिश गर्न सरकारले अान्तरिक गृृृृहकार्य सुुुुरु गरेकाेे छ । संविधानअनुसार…

कैलाली । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा…

काठमाण्डाैं ।  कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र…

काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको भन्दा कम मागका कारण हिउँदयाममा विद्युतको आपूर्ती सहज भएको जनाएको छ । प्राधिकरणले…

काठमाण्डौं । आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब नेपालमै १४ वटा पुगेको छ । आठ वटा मात्र हिमाल रहेको…

काठमाण्डाैं । लामो समयदेखि अन्यौलमा देखिएको एमाले–माओवादी एकता संयोजन समितिको भोली बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र…

काठमाण्डाैं ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले फागुन ७ गते नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।…

काठमाण्डाैं । राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय सभाका ५६ सदस्यका लागि हिजो भएको निर्बाचनको सम्पूर्ण…

काठमाण्डौं ।  लागुऔषध तस्करी मुद्दामा एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय महाराजगन्ज वृत्तले…

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास…