काठमाण्डाैं । राष्ट्रपतिले मनोनित गर्ने तीन जना राष्ट्रिय सभा सदस्य सिफारिश गर्न सरकारले अान्तरिक गृृृृहकार्य सुुुुरु गरेकाेे छ ।
संविधानअनुसार नै सरकारले तीन जनाको नाम सिफारिश गर्ने तयारी गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले बताए ।
उनले भने सरकारले तर्कका आधारमा नभई संविधानअनुरुप काम गर्न लागेको बताए।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
Facebook Comments Box