Author: admin

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार औपचारिक घोषणा भएको नयाँ शक्ति पार्टीले नेकपा एमाले बाहेक अन्य सबै पार्टीलाई धक्का दिन सक्ने बताएका छन्। राजधानीमा नयाँ शक्ति पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने , ‘यस पार्टीले एमाले बाहेक अरूलाई धक्का दिन सक्छ, मेरो शुभकामना छ।’ ‘नयाँ पार्टी बन्दैछ, बनिसकेपछि के गर्छ हेर्न बाँकी छ, राष्ट्रिय एकता, विकास, शान्ति र स्थायीत्वका लागि काम गरोस्, शुभकामना छ,’ ओलीले भनेँ, ‘नेपाल सधैँभरी गरीब भइराख्न सक्दैन, सबै पार्टीको सहकार्यमा मात्र नेपालको विकास सम्भव छ ।’ 

Read More

काठमाडौं ।  पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले नयाँ शक्तिमा आबद्ध सदस्यलाई सफथ गराएका छन् । आइतवार दशरथ रंगशालामा आयोजित पार्टी घोषणा सभामा भट्टराईले सदस्यहरूलाई सफत गराएका हुन्। यस्तो थियो नयाँ शक्तिको सफथको व्यहोरा: म, (नाउँ) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु, म, नेपाली जनताको लोकतन्त्र, सङ्घीयता, समृद्धि, विका स र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु । म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु । म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन,…

Read More

काठमाडौं ।  नयाँ शक्ति नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजधानीको दशरथ रंगशालामा उक्त नयाँ पार्टीको घोषणा गरेका हुन् । सो अवसरमा नयाँ शक्तिका सदस्यहरुलाई भट्टराईले सामुहिक रुपमा सपथ समेत गरेका थिए ।

Read More

झापा । सरकारी कार्यालयका कर्मचारीहरुमा अख्तियारको त्रास पनि र घुसको आश पनि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख रविन्द्र शर्माले बताएका छन् । आइतबार झापाको भद्रपरस्थित जिल्ला विकास समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अख्तियारको त्रास भएर पनि कर्मचारीहरुले भ्रस्टाचार गर्न नछाडेको उनले बताए । शर्माले स्थानीय निकायका बेरुजु तथा पेश्की तुरुन्त फस्र्याैट गर्न समेत निर्देशन दिए । उनले भस्टाचार गरीबीका कारण नभइ बेइमानीका कारण हुने गरेको बताए । उनले सामुदायिक बन उपभोक्ता समिति विरुद्ध धेरै उजुरी परेकाले ती बन समितिहरुलाई नियम अनुसार काम गर्न निर्देशन दिए । अख्तियारका उपसचिव नवीनकुमार जोशीले पूर्वाञ्चलमा सबभन्दा बढी उजुरी सुनसरीबाट…

Read More

गायिका सुनिता गुरुङले एल्बम विमोचनमा हुने खर्च धुर्मुस सुन्तली फाउण्डेशनलाई दिएकी छिन् । गिरान्चौर एकिकृत बस्तीमै पुगेर उनले आफ्नो गीति एल्बम प्यास विमोचन गर्दै ५१ हजार रुपैँया गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकी हुन् ।

Read More

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा एमएस थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी समाहित भएको छ । आइतबार पार्टीको औपचारिक घोषणा हुन लागेको पूर्वसन्ध्यामा जनमुक्ति पार्टी नयाँ शक्तिमा समाहित भएको हो । यसबारे औपचारिक घोषणा गर्नको लागि अपरान्ह ४ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा पार्टी घोषणाका लागि दशरथ रंगशालामा आयोजना गरिएको कार्यक्रमको तयारीबारे पनि जानकारी दिइने देवकोटाले जानकारी दिनुभयो ।

Read More

काठमाडौं, २९ जेठ । आफ्नो स्टार खेलाडी लियोनल मेस्सी चम्किएपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै अर्जेन्टिना एक खेल अघि नै क्वाटरफाइनलमा पुग्न सफल भयो । अर्जेन्टिनाको उत्कृष्ट प्रदर्शनको क्रममा मेस्सीले ह्याट्रिक गरे । मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।  यसअघि  खेलको सातौँ मिनेटमा नै ओटिमेनडीले अर्जेन्टिनाको लागि पहिलो गोल गरे । यस्तै ९० औँ मिनेटमा अग्युरोले गोल गरे । लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । समूह डीमा रहेको अर्जेन्टिनाले पहिलो खेलमा चिलीलाई २–१ ले हराएको थियो । चिली विरुद्वको खेलमा भने…

Read More

काठमाडौँ, २९ जेठ । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’ रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ…

Read More

काठमाडौं, २९ जेठ। पूर्वराष्ट्रपति रामबरण यादव र वर्तमान राष्ट्रपति विद्यादेबी भण्डारी दुबैले आफ्नो नाममा कीर्तिमान राखेका छन् । यादव नेपालको पहिलो राष्ट्रपति हुन् भने भण्डारी पहिलो महिला राष्ट्रपति । नयाँ पत्रिका दैनिक अगाडि लेख्छ– कांग्रेसबाट राजनीति सुरु गरेका यादवले पार्टी पदाधिकारी भएर सक्रिय पार्टी राजनीति टुंगो लगाए भने भण्डारी पनि एमाले उपाध्यक्ष भएर सक्रिय राजनीतिबाट अलग भएकी छिन् । सैद्धान्तिक रुपमा अलग विचार बोक्ने भएपनि भण्डारी र यादवबीच पारिबारिक नाता जोडिँदैछ । यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादव र भण्डारीकी कान्छी छोरी निषाकुसुमबीच विवाह हुन लागेको हो । २०७३ सालमै विवाह हुने भएको बताइएपनि मिति भने तय भइसकेको छैन ।…

Read More

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Read More