काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजधानीको दशरथ रंगशालामा उक्त नयाँ पार्टीको घोषणा गरेका हुन् । सो अवसरमा नयाँ शक्तिका सदस्यहरुलाई भट्टराईले सामुहिक रुपमा सपथ समेत गरेका थिए ।
Facebook Comments Box