झापाका राम लिम्बु ‘दी भ्वाइस अफ नेपाल सिजन २’ काे उपाधि जितेका बनेका छन् ।
शनिबार अबेरसम्म सम्म चलेकाे ग्राण्ड फिनालेमा भाेटिङ्का आधारमा राम विजेता भएका हुन् ।
ब्लाइण्ड राउण्डमा काेच दिपकाे टीममा परेका उनलाई पछि काेच प्रमाेद खरेलले स्टिल गरेका थिए ।
उनले १२ लाख नगद, ड्याट्सन गाडी, १५ लाखकाे म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्।
भ्वाइस अफ नेपाल हिमालयन एचडी बाट प्रत्येक हप्ताकाे शुक्रबार र शनिबार प्रशारण हुने गरेकाे थियाे ।
Facebook Comments Box