काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका नेपालीहरू हर्षाेल्लासका साथ मनाइरहेका छन् । याे समय कलाकारिता मार्फत जनतामा उर्जा भर्ने कलाकारहरूका लागि पनि निकै विशेष हुने गर्छ । अन्य समय सुटिङमै व्यस्त हुने उनीहरूका लागि चाडपर्वकाे समय परिवारसंग बिताउने उपयुक्त समय पनि हाे ।
हेराैं चर्चित कलाकारकाे भाइटीकाः



View this post on Instagram
Facebook Comments Box