निर्माता छविराज ओझा र उनकी धर्मपत्नी शिल्पा पोखरेलविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेेेेकाे छ ।
बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । छवि र शिल्पाविरुद्ध छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी बृत गौशालामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् ।
Facebook Comments Box