काठमाडौं । यो वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर र मदन पुरस्कार ‘योगमाया’का स्रष्टा नीलम कार्की ‘निहारिका’लाई प्रदान गरिएको छ ।
बिहीबार ललितपुरमा मदन पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई दुई/दुई लाख रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।
Facebook Comments Box