काठमाडौं । गायिका मञ्जु पौडेलकाे तीजको नयाँ गीत ‘माइतीको आगन..’ सार्वजनिक भएकाे छ । उक्त गीतमा दिग्गज धौरालीको शब्द रहेको छ ।
गीतमा मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन रहेको छ । बजार ब्यबस्थापन बिएम एस म्युजिकले गरेको छ ।
भिडियोमा उद्घोषिका अनुषा पौडेल र गायिका मञ्जु आँफैले नृत्य गरेका छन् ।
Facebook Comments Box