बिर्तामोड । म्युजिक भिडियोमार्फत समाजका विकृतीलाई दमदार प्रस्तुत गर्ने बोकेदाह्रीले दाइजो प्रथाविरुद्धको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिइने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन् ।
म्युजिक भिडियो दाइजो लिने र दिनेको विपक्षमा रहेको देख्न सकिन्छ।
दिपेश प्रसाईंको शब्द लाई कृष्ण भण्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा श्रीकृष्ण लुईंटेल (बोकेदारी) ले दिएका छन्। म्युजिक भिडियोमा मुख्य अभिनय पनि उनकै रहेको छ।
हेर्नुहोस् भिडियोः
Facebook Comments Box