विर्तामोड । झापा आएका बेला गायिका मेलिना राई अचानक डोमालाल राजवंशी रंगशाला पुगिन्। त्यहाँ झापा गोल्डकपको अन्तिम खेल हुन लागिरहेको थियो। आफ्नो सुपरहिट गीत ‘कुटुमा कुटु सुपारी दाना….’ लगायत गीत प्रस्तुत गरेकी गायिका राईको पोज हेरेर उनका समर्थक लठ्ठै परेका थिए।
हेर्नुहोस् तस्वीरहरुः




Facebook Comments Box