काठमाडौं १८ पुस । आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए ।
यसरी टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड भएपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमार्फत अब बख्खु, धोती दिवस पनि मनाउनु पर्छ भन्दै व्यङ्ग्य गरेका थिए ।

Facebook Comments Box
