झापा । वरिष्ठ लोक गायक तथा अभियनेता जयनन्द लामाको निधन भएको छ।
लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।
‘कलकत्ते काइँयो केस मेरो बांगो’सहित उनले गाएका र संगीत भरेका थुप्रै लोकगीत लोकप्रिय छन् ।
उनले विभिन्न टेलिसिरियल तथा चलचित्रमा अभिनय पनि गरिसकेका छन्।
Facebook Comments Box