काठमाडौं । संगीत क्षेत्रको रियालिटी शो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन्।
काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्।
हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।
जेनिश झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयका विद्यार्थी हुन्।
Facebook Comments Box