काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले फेसन डिजाइनर शरद केडियासँग ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।
शरदले गायिका जोशीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
क्याप्टेन विवेक थापाले आफ्नो टिकटक उकाउन्टमा उक्त भिडियो अपलोड गरेका छन्।
(यसअघि शरद केडिया हुनुपर्नेमा असावधानीका कारण अन्यथा नाम पर्न गएकोमा क्षमा प्रार्थी छौं।-सम्पादक)
Facebook Comments Box