काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर–फेसबुकमा तरकारीवालीको नामले चर्चामा रहेकी कुशुम श्रेष्ठको फोटो मात्र होइन, भिडियो पनि चर्चित बनेको छ ।
सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा गत शनिवार प्रसारित तरकारीवालीको अन्तरवार्ता सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । अन्तरवार्ताका क्रममा कलिली किशोरी कुसुम प्रश्नकर्ताको प्रश्नको भेउ नपाएर आत्तिएकोझैं देखिन्छिन् ।

सो अन्तर्वार्तालाई कतिपयले ‘धमला बिर्साउने अन्तरवार्ता’ समेत भनेका छन् । कतिपयले भने नेपाल टेलिभिजनले यति हल्का विषयमा अन्तवार्ता गरेको भनेर व्यङ्ग गरेका छन् ।
हेरौं भिडियो :
https://youtu.be/cRcExLYUUDw
Facebook Comments Box