Browsing: निर्वाचन
काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच कायममुकायम प्रधानन्यायाधीश…
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा…
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार…
काठमाडौं। राष्ट्रपतिका लागि भइरहेको निर्वाचनको मतदान सकिएको छ। तीन बजेका लागि निर्धारित समयभित्रै मतदान प्रक्रिया सकिएको हो। मतदान सकिएसँगै निर्वाचन…
काठमाडौँ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बैठक पार्टी केन्द्रीय कार्यलय धुम्वाराहीमा जारी…
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं…
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिका हकमा के गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय गर्ने भएको छ। राष्ट्रपति निर्वाचनमा मत…
काठमाडौं। नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमाएकीकृत समाजवादीले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपाएसको केन्द्रीय कार्यालय पुगेका थिए। उपाध्यक्ष विष्णु पौडेल, नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई त्यहाँपुगेका थिए। तर, भेटमा एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टी पौडेलको प्रस्तावक बसिसकेको जवाफ दिए।नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पदाधिकारीहरुसँगको भेटपछि एमाले उपमहासचिव गुरुङले पहिलो पटकनेकपा एसको कार्यालयमा सबै पदाधिकारीसँग भेट भएको बताए।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत…