दुई जना महिलाको भेट स्वर्गमा भयो ।
पहिलो महिला– तिम्रो मृत्यु कसरी भयो नि ?
दोश्रो महिला– फ्रिजमा चिसो लागेर मरे बित्थैमा, अनि तिम्रो नि ।
पहिलो महिला– के भन्नु यार, बिपी बढ्यो मेरो ।
दोश्रो महिला– कसरी नि ?
पहिलो महिला– लोग्नेका कारण नि, त्यसको कोही अर्कैसँग चक्कर छ भन्ने थाहा पाए, अझ मेरै घरमा तिनीहरु मस्ती गर्दैछन् भन्ने नि सुने । घर फर्केर सबै ठाउँ हेरेँ, तर अहँ कतै देखिन त्यो आइमाईलाई । यै चक्करमा मेरो बिपि बढेर हर्ट अट्याक भयो र याँ आइपुगेँ ।
दोश्रो महिला– हे भगवान, त्यतिखेर फ्रिजमा हेर्थिस् भने आज हामी दुबै जिउँदै हुन्थ्यो ।
पहिलो् मिहला बेहोस !
Facebook Comments Box