एजेन्सी– इंगल्याण्डमा बस्ने एक २२ वर्षीया युवतीले आफू पोर्न स्टार बन्नुको आफ्नो आमाको सहयोग पनि हात रहेको बताएकी हुन् ।
बीबीसीको डकुमेन्ट्रीमा ती युवतीले त्यस्तो खुलासा गरेकी हुन् । जेडे नाम गरेकी ती युवती पोर्न स्टारको क्षेत्रमा कार्ली रे समर्सको नामले परिचित छिन् ।
उनका अनुसार पोर्न स्टार बन्नमा उनलाई उनकै आमाले सपोर्ट गरेकी हुन् । आफू पोर्न स्टार बन्नमा आफ्नी आमाले कुनै रोकतोक नगरेको र उल्टै हौसला दिएको उनको भनाइ छ ।
जडेका अनुसार उनी धेरै पैंसा कमाउने लोभमा यस क्षेत्रमा लागेकी हुन् । एक दिनको ८०० रुपैयाँ देखि दुई दिनको शूटका लागि १ लाख रुपैयाँ सम्म आफूले कमाएको उनले बताइन् ।
Facebook Comments Box