
काठमाडौ । ‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा बर्ष व्यक्तिका रुपमा सिताराम कट्टेल धुर्मुस र कञ्जना घिमिरे सुन्तलीलाई सम्मान गरेको छ ।
प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको फिल्मीखबर साप्ताहिकले यस वर्ष धुर्मुस र सुन्तलीलाई सम्मान गरेको हो ।
Facebook Comments Box