काठमाण्डौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अमेरिकी बुहारी भित्र्याएका छन् ।
सोमबार अमेरिकामै जेठा छोरा त्रिलोकको विहे भएको हरिबंशले बताए ।
उनले फेसबुकमार्फत भनेका छन्, ‘ मेरो जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको छ।’
बिहेकै लागि उनी केहि पहिले अमेरिका पुगेका थिए ।
Facebook Comments Box