झापा । झापाका गायक सिमान्त सन्तोषले अाफ्नाे नयाँ गीत ‘जुनी जुनी’को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् । निशा क्षेत्री कटुवालको शब्द रचना रहेको यो गीतलाई दिपक शर्माले संगीत भरेका हुन ।
म्युजिक भिडियोमा र्चचित हाँस्य गायक तथा कलाकार श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ले समेत अभिनय गरेका छन ।
विशाल भण्डारीको निर्देशनमा तयार पारिएको यो भिडियोमा बोकेदारी संगै सम्पदा बानीँया, प्रमिला दाहाल र गायक सिमान्त सन्तोष स्वयमले पनि अभिनय गरेका छन ।
अमृत सुनुवारको छायाङ्कन रहेको यस भिडियोलाई निषान घिमीरे सम्पादन गरेका हुन ।
हेर्नुहाेस् भिडियाे :
Facebook Comments Box