एजेन्सी । आज डिसेम्बर २७ बाट बलिउड सुपरस्टार सलमान खान ५१ वर्ष लागेका छन्। उनी बलिउडमा पछिल्लो २५ वर्षदेखि बलिउडमा सक्रिय छन्।
सलमानको जन्म सन् १९६५ मा मध्य प्रदेशको इन्दोरमा जन्मिएका थिए। उनको खास नाम अब्दुल रशिद सलीम सलमान खान हो। फिल्मी पर्दाका उनका व्यवसायिक तस्विरहरू दर्शकहरूले धेरै हेरेका छन्। उनको नीजी जीवनका तस्विरहरू उत्ति मानिसहरूले देखेका छैनन्।
त्यस्तै कमै सार्वजनिक भएका सलमानका केही तस्विरहरू यस्ता छन्:
![]()
![]()
![]()
![]()

Facebook Comments Box