काठमाडौँ । नेपाली कांग्रेसले सिफारिस राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन चलचित्रकर्मी नीर शाहको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । लामो समयदेखि चलचित्र कर्मममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् ।
राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ ।
Facebook Comments Box
