काठमाडौं । केकी अधिकारी र कर्मा अभिनित चलचित्र लभ सासाको ट्रेलर सार्वजनिक भएको छ ।

केकी र कर्माका अतिरिक्त शिवानी चालिसे, असिफ शाह, रश्मी भट्ट, विकास जोशी लगायतको अभिनय रहेको छ ।
चलचित्र प्रेम कथामा आधारित छ । प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्र यही पुस २८ गते रिलिज हुनेछ ।
ट्रेलर हेर्नुहोस् ।
Facebook Comments Box