झापा । साउन महिनाको अन्तिम सोमबार आज झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तिजनको भीड लागेको छ ।
साउनको महिना भगवान शिवको महिना भएको धार्मिक विश्वासका कारण भगवान शिवलाई जल चडाउनेहरूको भीड लागेको हो ।
धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
Facebook Comments Box