नेपाली गीत संगीतका पारखिहरुका लागि गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । “जो बिना एक पल” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् । बिमल अधिकारीको निकै उत्कृस्ट शब्द रहेको उक्त गीतमा संगीत सागर बिरहीले दिएका छन् ।भिडियोमा बिमल अधिकारी र वर्षा सिवाकोटीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
भिडियाे :
Facebook Comments Box