मस्को । रुसले युक्रेनका दुई प्रमुख शहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।
रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।
Facebook Comments Box