“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?”
कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मकरुपमा व्यस्त बनाउने भन्ने आम चासोको विषय बनेको छ ।
नेपालमा निरंकुश राणा शासनको अन्त्यबाट श्री गणेश भएको प्रजातान्त्रिक परिपाटीबाटै जन्मेको यो राजनीतिक खेल पनि सात दशक बुढो भइसकेको छ । अब त हामी नेपालीहरु पनि यहि व्यवस्थामा बानी परिसकेका छौँ । सात दशक देखि सरकार गठन र बिघटनको खेल चलिरहेको छ ।