Browsing: प्रदेश समाचार

काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छन् । बिहीबार विहान ९ बजेसम्ममा महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ ।

दुर्गापुर । नेकपा एमालेले कनकाई नगरपालिका वडा नं. ७ मा अन्तरक्रियामूलक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आगामी जेठ…

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा बुधबार बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो ।

आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

काठमाडौं । अत्याधिक चासाेकाे रूपमा हेरिएकाे  काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म् १ लाख ३२…

यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीले झापाका ५ नगरपालिको मेयर (नगरप्रमुख) का उम्मेदवार घोषणा गरेको छ ।

झण्डै दशकपछि भएको स्थानीय निकायको निर्वाचनको पहिलो चरणको नतिजा अझै आउने क्रम जारी छ । २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ ।

विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत पार गरेकी छन् ।