झापा । झण्डै दशकपछि भएको स्थानीय निकायको निर्वाचनको पहिलो चरणको नतिजा अझै आउने क्रम जारी छ । २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ ।
देशका चारवटै महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको नतिजा आउन बाँकी छ ।
विभिन्न वेव पोर्टलहरुले फरक फरक नतिजा देखाइरहेका छन् । आखिर आधिकारिक नतिजा चाहिँ कहाँ भेटिन्छ त ? तलको लिंकमा गएर तपाईंले निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारिक नतिजा हेर्न सक्नुहुनेछ ।
Facebook Comments Box