Browsing: समाज
दमक । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट…
नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यरत पत्रकार अर्जुन वोहरामाथि विहीबार वेलुका एमाले कार्यकताले कुटपिट गरेका छन् ।
शिवसताक्षी । झापाको शिवसताक्षी नगरमा लाईन्स क्लव अफ सतासीधाम गठन भएको छ । दुधेमा हालै भएको एक भेलाले चार्टर प्रसिडेन्ट…
आमाको पिटाइ खाने डरले चार वर्षको उमेरमा घर छाडेर हिँडेका एक व्यक्ति १८ वर्षपछि भैरहवाका गल्लीहरुमा आफ्ना अभिभावक खोज्दै भौंतारिरहेका छन् । चार वर्षको उमेरमा आमाले पिट्छु भन्दै झाडु लिएर लखेटेपछि डरले घरबाट भागेको बताउने राजु कन्हैया अहिले २२ वर्ष पुगेका छन् र उनी आफूलाई जन्म दिने आमाबुवाको खोजीमा छन् ।
दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल…
झापामा बुधबार साँझ ९ वर्षीया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । प्रहरीका अनुसार दमक-२ बस्ने हेमकर्ण दाहालकी छोरी गंगा दाहालको हत्या भएको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार रुपैयाँ घूस रकमसहित सिन्धुलीका दुर्ई गाउँपालिकाका प्रमुखलाई नियन्त्रणमा लिएको छ…
झापा । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार…
दमक । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार…
काठमाण्डाैं । धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने योजना अघि सारेको छ । भूकम्पपछि तीन वटा एकीकृत…