Browsing: राजनीति

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो माओवादी केन्द्रले चुनाव प्रचारमा प्रयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष…

झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप…

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्रालाई बिदाइ भेट गरेका छन् । मंगलबार साँझ गठबन्धन…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्। मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय…

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका…

काँकरभिट्टा । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । झापा काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य…

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको दाबी गरेका छन्।…

  काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ । भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन…

काठमाडौं । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री…