काठमाडौं । नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने भएको छ ।
कोरोना महामारीका कारण चालु शैक्षिक सत्र लम्बिने भएपछि नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने भएको हो ।
शिक्षा विज्ञा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भने, ‘नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुनेछ ।’
आज सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले एचआइभी संक्रमित विद्यार्थीलाई सम्मान गर्नुपर्ने बताए ।
Facebook Comments Box