काठमाडौँ । कोरोना भाइरसको त्रासका कारण र व्यापक जनदवावपछि सरकारले एसईई परीक्षा पनि स्थगित गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेकोे हो ।
यसवर्षकाे एसईई परीक्षा भाेलिबाट सुरु हुने तालिका थियाे ।
Facebook Comments Box