काठमाडौं । कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । Facebook Comments Box
एसईईः झापाका ३१ जना विद्यार्थीले ल्याए ४ जीपीए, मोहनमाया र इमिनेन्ट कंचनजंघा अग्रस्थानमाअसार १६, २०८२