त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, डीन कार्यालयले गत चैतमा लिएकाे स्नातकोत्तर ( एम.एड) दोश्रो बर्षको परीक्षाकाे नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा संलग्न १११५९ जना मध्ये ३८९४ जना अर्थात ३४.८९ प्रतिशत विद्यार्थी सफल भएका छन् ।
नतिजा हेर्नको लागि MED लेखि एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर ३४९४९ मा पठाउनुपर्ने हुन्छ ।
Facebook Comments Box