काठमाडाै । शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुलाई एकैसाथ काजमा खटाइएकाे छ।
मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको छ।
४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको शिक्षा मन्त्रालयले जनाएकाे छ। बाँकी उपसचिवहरूलार्इ संघ, प्रदेश वा स्थानीय तहमा पठाउने शिक्षा मन्त्रालयले निर्णय पनि गरेको छ।
काे कहाँ खटिए ? सूचीसहित
Facebook Comments Box