बेलायतको नयाँ प्रधानमन्त्री थेरेसा मे भएकि छिन् । डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेता मे नयाँ प्रधानमन्त्री बनेकि हुन् । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजिनामा दिएका हुन् ।
थेरेसाले प्रधानमन्त्री बने लगतै मन्त्रिपरिषदमा रहने मन्त्रीहरुको चयन पनि गरेकि छिन् । मे सन् १९९७ देखि लगातार बेलायती संसदको सदस्य रहेकि थिइन् ।



– एजेन्सीको सहयोगमा
Facebook Comments Box