विज्ञापनका लागि नक्किली क्लिक गर्न बाध्य बनाउने भाइरस (मालवेयर) का कारण एक करोड भन्दा धेरै एन्ड्रोइड स्मार्टफोन ग्रसित भएको मोवाइल सुरक्षा अनुसन्धानकर्ताले बताएका छन् ।
यो सफ्टवेयर थाहा नपाइकनै मोवाइलमा इनस्टल हुने र प्रयोगकर्ताको इनटरनेट व्यवहारमा निगरानी गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् । मालवेयरले अहिले महिनाको तीन लाख अमेरिक डलर कमाउने गरेको छ ।
यस्तो भाइसर युक्त सफ्टवेयर मालवेयरका कारण प्रभावित हुने स्मार्टफोनमा चीनका फोन छन् । शेजुन मालवेयरका कारण मोवाइल ग्रसित भएका हुन् ।
– एजेन्सीको सहयोगमा
Facebook Comments Box