काठमाडौं । शंकर राना सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको अक्सनबाट टिम चौराह धनगढीमा आबद्ध भएका छन् । उनलाई टिम चौराहले ५५ हजार मै पाएको हो । Facebook Comments Box