काठमाडौं । दिलिप नाथ सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको अक्सनबाट विराटनगर किंग्समा आबद्ध भएका छन् । उनलाई विराटनगरले अधिकतम १ लाखमा अनुबन्धित गरेको हो । Facebook Comments Box