काठमाडौं । किशोर महत्तोलाई सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएलक्रिकेटको अक्सनबाट काठमाडौं गोल्डेन्सले अनुबन्धित गरेको छ । उनलाई काठमाडौंले अधिकतम १ लाखमा आफ्नो टिममा अनुबन्धित गरेको हो । लक्की ड्र बाट काठमाडौंले युवा खेलाडी किशोरलाई किनेको हो ।
Facebook Comments Box