काठमाडौं । योगेन्द्रसिंह कार्की सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको अक्सनबाट टिम चौराह धनगढीमा आबद्ध भएका छन् । उनलाई टिम चौराहले अधिकतम १ लाखमा आफ्नो टिममा अनुबन्धित गरेका हुन् ।
उनी क्याटगरी वि का खेलाडी हुन् ।
Facebook Comments Box